क्षितिज जैसी,लम्कीचुहा कैलालीको लम्कीचुहा नगरपालिका-१ स्थित कालिका माध्यमिक विद्यालयले नगरस्तरीय विद्यालय प्रमुख तथा राष्ट्रपति खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ। राष्ट्रिय नमुना माध्यमिक विद्यालय मोतिपुरको खेलमैदानमा मंसिर २८ देखि...